पुतलीसडककाे शेयर मार्केटसँगै जोडिएको भवनमा आगलागी

पुतलीसडककाे शेयर मार्केटसँगै जोडिएको भवनमा आगलागी

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडाैं , १४ फागुन।

काठमाडाैंको व्यस्त स्थान मानिने पुतलीसडकमा अाज बिहान आगलागी भएको छ । शेयर मार्केटसँगै जोडिएको भवनमा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि वारुणयन्त्रहरु परिचालन गरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ