१२ फागुन, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएकोमा आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।
प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।
हेर्नुहोस् शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा
[gview file=”https://mirmireonline.com/wp-content/uploads/2018/02/Shakha-Adhikrit-Praramvik.pdf”]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline