चोरको आरोपमा बाँधेर कुटिएको ठाउँमा सेल्फी लिने पक्राउ!

चोरको आरोपमा बाँधेर कुटिएको ठाउँमा सेल्फी लिने पक्राउ!

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ १२ फागुन ।भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जानलाई पक्राउ गरेको छ ।

उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा संम्लग्न २ जनालाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको जनाएको छ । 

सामाजिक संजालका फैलिएको भिडियो फूटेज तथा फोटामा एक जना नागरिकलाई बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ । कुटाइ खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ । उनले खानका लागि भात चाेरेर खाएकाे भन्दै स्थानीयले बाँधेर कुटपीट गरेकाे जनाइएकाे छ । उक्त घटनाकाे सबैतिर बिराेध भएकाे छ ।

तर उक्त व्यक्तिको घटनास्थलमा नै ज्यान गएको बीबीसीले जनाएको छ ।

उक्त व्यक्तिलाई अस्पताल पुर्याइए पनि अस्पताल पुर्याउनुभन्दा अगाडि नै ज्यान गएको बीबीसीले जनाएको छ ।

View image on TwitterView image on Twitter

प्रहरीका अनुसार घटना लगत्तै प्रहरीलाई जानकारी आएपछि घटनाीथलमा प्रहरी पुगेको थियो । उक्त फोटो र भिडियो फूटेज सामाजिक संजाल र टिभिबाट प्रसारण भएपछि केरलामा त्रास फैलिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी