सुर्खेत, फागुन ११ । प्रदेश नम्बर–६ को प्रदेशसभा चौथो बैठक आज बस्ने भएको छ ।
आज दिउँसो एक बजे बस्ने बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने जनाईएको छ ।
बैठकले प्रदेश नम्बर–६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline