काठमाडौं ,फागुन ११ ।नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको छ। चलाउनेलाई बाटोमा हिडिरहेको अवस्थामा शुक्रबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको हो । उनलाई कमलपोखरी बृतमा राखीएको बताइएको छ । अखिल (क्रान्तिकारी)ले आफ्ना नेता चलाउनेलाई बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । साथै, रिहाई नगरे कडा संघर्षको कार्यक्रम घोषणा गर्ने एक विद्यार्थी नेताले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
