नेकपाका जिल्ला सेक्रेटरी विक्रमसहित ३ जना गिरफ्तार

नेकपाका जिल्ला सेक्रेटरी विक्रमसहित ३ जना गिरफ्तार

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं , ११ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका दाङ सेक्रेटरी विक्रमसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । घोराहीको तुलसीपुर चोकमा हिडिरहेको अवस्थामा पार्टीका जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका जिल्ला सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओम प्रकाश चौधरीलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो । शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने, हिड्न पाउनु पर्ने अधिकारलाई कुण्ठित गर्दै कुनैकारण गिरफ्तारीमा पर्नुभएका जिल्ला सेक्रेटरी लगायत ३ जनालाई छिटोभन्दा छिटो रिहा गर्न नेकपाका राप्ती ब्युरो इन्चार्ज सुवासले माग गरेका छन् । अन्यथा रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ