सुनसरीका बिभिन्न स्थानमा मसाल जुलुस

सुनसरीका बिभिन्न स्थानमा मसाल जुलुस

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ७ फागुन ।
भोली नेपाल बन्दको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीले आज साँझ देशभर मसाल जुलुस निकालेको छ । यसैक्रममा नेकपा सुनसरीले पनि आज बिभिन्न स्थानमा मसाल जुलुस निकालेको खबर छ ।

सुनसरीको इटहरी, दुहवी र धरानमा आज साझ मसाल जुलुस निकालीको थियो ।

नेकपा सुनसरीको इटहरी नगर समितिले हिजो युवाको सम्मेलन र हाम्रा नेताहरुको गिरफ्तारिको विरुद्धमा र फाल्गुन ८ गते नेपाल बन्दको आवाहान गर्दै इटहरीको बिराटनगर लाइनमा निकालिएको मसाल जुलुस ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ