काठमाण्डौ ,७ फागुन । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पाटी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज काठमाण्डौको लैलनचौर क्षेत्रमा मसाल जुलुस निकालेको छ ।
आज साझ साढे ६ बजे अखिल क्रान्तिकारीका बिद्याथीहरुले अस्कल क्याम्पस अगाडि मसाल जुलुस निकालेको हो ।
विराटनगरमा हिजो प्रहरी प्रशासनले गरेको धरपकट तथा नेता कार्यकर्ताको गिरफ्तारीको बिरोध गर्दै नेकपाले भोली आह्वान गरेको बन्द लाई सफल बनाउन आज मसाल जुलुस निकालेको हो।
गिरफ्तार सबै नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै उनीहरुले मसाल बालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
