सुनसरी , ७ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले आज प्रहरी कार्यलयमा नै बिरोध जुलुस तथा कोणसभा गरेका छन् ।
नेकपाका स्थाई समिति सदस्य सुदर्शन तथा पोलिटब्युरो सदस्य विकास लगायतका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा आज मोरङको निमुवा ईलाका प्रहरी कार्यालयमा बिरोध तथा कोणसभाको आयोजना गरेका हुन् ।
राष्टिय युवा जनस्वयमसेवकको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बिराटनगरमा भागलिन जाँदाबाटैबाट गिरफ्तार गरि निमुवा ईलाका प्रहरी कार्यालय राखेपछि नेकपा नेता कार्यकर्ताले त्यहि नाराजुलुस सहित कोणसभा गरेका थिए । सडकबाट नै नाराजुलुस गर्दै कार्यकर्ताहरु प्रहरी चौकि सम्म गएको जनाईएको छ ।

गिरफ्तार गरिएका कार्यकर्ता कार्यलयमै नाराजुलुस सहित कोणसभा गर्न थालेपछि प्रहरीहरु भने रमिते बनेका थिए ।
हेर्नुस् भिडियो ।
https://www.facebook.com/raju.bist1/videos/1678284595570688/
https://www.facebook.com/raju.bist1/videos/1678286422237172/