काठमाण्डौ , ६ फागुन । अखिल (क्रान्तिकारी ) विश्वविद्यालय संयुक्त अभियान अन्तरगत आज CTEVT द्धारा सम्बन्धन प्राप्त अल नेपाल कलेजमा सन्ताेस जाेसिकाे अध्यक्षतामा १९ सदस्यीय मुल ईकाइ समिति गठन गरेको छ ।
जसमा क्रमसः उपाध्यक्ष अविनास यादब,सचिव साेफिया साेनि सहसचिब हर्कदेब अधिकारि र काेषाअध्यक्ष माेचन राई चयन भएका छन ।
तेस्तै बिनाएक कलेजमा पुनित कुमार शाहाकाे अध्यक्षतामा १३ सदस्यीय मुल ईकाई समिति गठन गरिएको छ । उपाध्यक्ष सुप्रभा लुङ्गेली,सचिव अर्जुन ठाकुर लाेभार सहसचिब रक्किनान कुँवर र काेषाअध्यक्ष मुकेश मेहतन चयन भएका छन् ।
उक्त भेलामा अखिल(क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीलेअाैपनिवेसिक शिक्षाकाे खारेजि गर्न सवै बिद्यार्थीहरु एकतावद्ध हुनुपर्नेमा जाेड दिदैँ उहाँले बैज्ञानिक समाजबादि शिक्षाकोबारेमा बैचारिक प्रशिक्षण दिनु भयो
साथै उक्त भेलामा केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल ,केन्द्रीय सदस्य लोकेन्द्र सार्की,पुस्प न्यौपाने,शैलेन्द्र घिमिरे सिटिइभिटि जिल्ला संयोजक प्रजोल शाही लगाएतको विशेष उपस्थिति थियो ।
यसैगरी कर्नालि कलेज र बिनाएक कलेजमा क्रमशः 19 र १३ सदसिय मुल ईकाई समिति गठन गरिएको छ ।

