ललितपुरमा ध्रुव अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि सभा गठन

ललितपुरमा ध्रुव अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि सभा गठन

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ललितपुर , ६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीकाे ललितपुर जिल्लाको जनप्रतिनिधिसभाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । ध्रुव अधिकारीको अध्यक्षतामा २९ सदस्य जनप्रतिनिधि सभा गठन भएको छ ।
अधिकारीले पेश गरेको निती तथा कार्यक्रम पनि सभाले छलफल पछि पारित गरेको छ । उक्त निती कार्यक्रममा दलाल भ्रष्टचारी , तस्करी , कालोबजारी र गुन्डागर्दी गर्नेहरुलाई भण्डाफोर तथा कार्वाहि गर्ने जनाएको छ ।
उक्त भेलाले ११ सदस्यीय जनपरिषद पनि गठन गरेको छ । उक्त जनपरिषदले अधिकारीलाई र्निािरोध निर्वाचित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ