नेकपाको जिल्ला जनसरकार प्रमुखसहित २ गिरफ्तार

नेकपाको जिल्ला जनसरकार प्रमुखसहित २ गिरफ्तार

  • शनिबार, फाल्गुन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ,फागुन ५ ।
नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला जनसरकार प्रमुख लालबहादुर लामालाई आज बिहान प्रहरीले गिरफ्तार गरेको छ ।

लामाई सर्लाहीको धरहरास्थित आफ्नै घरमा बसिरहेकै अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो ।

यस्तै प्रहरीले नेकपा धनकुटाका जिल्ला सदस्य तथा महालक्ष्मी नगरपालिका इन्चार्ज हरि श्रेष्ठलाई पनि गिरफ्तार गरेको छ । श्रेष्ठलाई महालक्ष्मी नगरपालीकास्थित जितपुरमा रहेको घरबाट गिरफ्तार गरेको बताईएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीले बिनाकारण आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने कार्य बन्द गर्न आग्रह गर्दै गिरफ्तारमा परेकालाई तत्काल रिहा गर्न माग गरेको छ ।

पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे कडा संघर्षमा उत्रने पनि नेकपाले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ