जोय पपैया सन्को ब्राण्ड एम्वेसडरमा अदिती बुढाथोकी

जोय पपैया सन्को ब्राण्ड एम्वेसडरमा अदिती बुढाथोकी

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डै , ३ फागुन ।
“जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ ।

बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशीर नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।
ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले मैले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएकी र सबै नेपाली महिला तथा पुरुषहरुलाई पनि प्रयोग गर्न सल्लाह दिन्छु भन्ने आसय व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ