नेपाल कम्युनिष्ट पार्टि निकट अखिल (क्रान्तिकारि)पुर्वाञ्चल विश्वविद्यालयले २१आैं राष्ट्रिय सम्मेलनको बृहत तयारी तथा संगठन सुदृढीकरण अभियान तिब्र पारेकाे छ । साेहि क्रममा अाज KIC ईन्जिनियरिङ कलेज लुवु ललितपुरमा प्रभात शाहीको अध्यक्षतामा १७ सदस्यीय मुल इकाइ कमिटि गठन गरिएकाे छ । जसकाे उपाध्यक्ष दिपेन्द्र शाह, सचिब रमेशकुमार शाहा ,सहसचिव दुर्गानन्द यादब (सागर) र कोषाअध्यक्ष राजकुमार मण्डल रहनुभएकाे छ ।
पुर्वान्चल विश्वविद्यालयका संयोजक भिष्मकुमार शाहीकाे उपस्थितिमा भएकाे भेलाले क्याम्पसकाे पहिलो दोस्रो र तेस्रो सेमेस्टारमा क्रमस १७,१३,१४सदसिय कमिटि पनि गठन भएकाे छ ।साथै इरन्चार्जमा रेवन्त बडुवाललाइ जिम्मेवारी ताेकिएकाे पनि जनाइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


