दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा रहेको चमेलिया जलविद्युत आयोजना रुपमा उत्पादन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको विद्युतगृह परिषरमा रहेको ताम्रपत्र अनावरणसँगै दोस्रो तलामा रहेको मुख्यस्विच थिचेर आयोजनाको औचारिक उद्घाटन गरेका थिए ।
आयोजनासँग रहेको दुई युनिटमध्ये एक युनिट २८ पुस २ र अर्को युनिट १८ माघमा सञ्चालन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । १५/१५ मेगावाटका दुई युनिटबाट पिक आवरमा ६ घण्टाका दरले विद्युत प्रसारण लाइनमा छाड्ने आयोजनाका प्रमुख अजयकुमार दहालले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline