प्रदेश २ का सांसदलाई प्रमाणपत्र वितरण

प्रदेश २ का सांसदलाई प्रमाणपत्र वितरण

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, माघ २४ ।
निर्वाचन आयोगले आज प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वा्चित भएका सांसद्लाई विजयी प्रमाणपत्र वितरण गरिएको छ ।

अन्य प्रदेशमा आज मात्रै निर्वाचन भएपनि दुई नम्बर प्रदेशमा सबै सदस्य निर्विरोध भएका थिए ।

दुई नम्बर प्रदेशको सदस्यमा एमालेबाट सुमनराज प्याकुरेल , काग्रेसबाट जितेन्द्र देव , राजपाबाट रमेशकुमार यादव निर्वाचित हुनुभएको छ ।

महिलातर्फ काग्रेसबाट मुक्ता कुमारी यादव , संघिय समाजवादी फोरमबाट प्रमिला कुमारी र माओवादीबाट शषिकला दाहाल , दलीत तर्फबाट संघिय समाजवादी फोरमका राम पासवान , अल्पसङख्यक तथा अपांगता तर्फबाट राजपाका बृजेष लाल विजयी हुनुभएको छ ।

निर्विरोध निर्वाचित उम्मेदवारलाई आज प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतिले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ