‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’

‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

माघ २४, काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्वा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ नामक योजनाको घोषणा गरेको छ ।
यस योजना अन्तर्गत, ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटरको खरिदमा तत्काल उपहार स्वरुप रु. ५००० क्यास छुट जित्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा–हिराको औंठी जित्ने मौका पाउन सक्नेछन् ।
तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने ५००० हजर छुट पाहुने छैनन् । उहाँहरुलाई हरेक हप्ता हुने लक्की ड्र मा भने सहभागि गराइने छ । त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागि भै हिराको औंठी जित्ने मौका भने पाउने छन् ।
यो योजना फेब्रुअरि ५, २०१८ बाट सुरु भैसकेको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ