२३ माघ, काठमाडौैं ।
तीन महिने जनजागर तथा भण्डाफोर अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टचारीहरुमाथिको कार्वाहि सुरु गरेको छ ।
त्यसैक्रममा आज आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको घरमा कालोझण्डा गाड्दै सम्पति राष्ट्रियकरण गर्न माग गरेको छ ।
नेकपा भ्याली ब्युरोको कमाण्डमा आज दिउँसो नेकपा कार्यकर्ताहरुले अख्तियार दुरुपोग आयोगले भ्रष्टाचार मुद्दामा खोजि गरिरहेका शर्माको बुढानिलकण्डस्थित घरमा कालोझण्डा गाडेका छन् । उनीहरुले शर्मालाई आफ्नो सम्पति राष्ट्रियकरण गर्न माग गरेका छन् ।
शर्मामा घरमा तोडफोड समेत भएको छ । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग क्षति पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
