टेलिभिजन पत्रकार बुखारीले गरे आफ्नै विवाहको प्रत्यक्ष प्रसारण (भिडियोसहित)

टेलिभिजन पत्रकार बुखारीले गरे आफ्नै विवाहको प्रत्यक्ष प्रसारण (भिडियोसहित)

  • मङ्लबार, माघ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

बिबाह  हरेक ब्याक्तिको महत्वपूर्ण दिन हो तर पत्रकारका लागी जस्तोसुकै दिन आओस् छुट्टी भन्ने हुँदैन । चाहे त्यो शुखको दिन होस् या दुखको ।

पाकिस्तानको टेलिभिजन सीटी फोर्टी वान टेलिभिजनका पत्रकार हनान बुखारीले आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका छन् । प्रत्यक्ष प्रसारणमा दुलाहाकै भेषमा रहेका उनले आफ्नी दुलही, सासु र आफ्ना बुबाको पनि प्रतिक्रिया पनि समेटेका छन् । यो भिडियो यूट्युबमा भाइरल बनिरहेको छ ।

आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका बुखारीले आफ्ना बुवा, श्रीमती, आमा र सासूको अन्तर्वार्ता पनि लिएका थिए ।

उनले श्रीमतीलाई विवाहपछि कस्तो अनुभ भैरहेको छ भनेर सोधे, ‘मैले तिम्रो लागि स्पोर्टेस कार, हेभी बाइक लिएको छु । तिमी के भन्न चाहन्छौ ?’ पत्रकार श्रीमानको यो प्रश्नमा श्रीमतीले यस्तो जवाफ दिएकी छिन्, ‘म एकदमै खुशी छु कि तपाईँले मेरो चाहना पूरा गरिदिनुभयो । र मलाई यो विश्वास छ भविष्यमा पनि मेरा चाहनाहरुलाई तपाईँले बुझ्नुहुनेछ ।’

https://youtu.be/LpXjwlusCJs

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ