काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले बालकुमारी उच्च माध्यमिक बिधालय चितवनका प्रध्यानध्यापक नारायणबहादुर थापालाई कालोमोसो दलि कारबाही गरेको छ ।
प्रध्यानध्यापक थापामाथि बिद्यार्थीसंग विभिन्न बाहानामा चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही गरेको र कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेको आरोप लगाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline