अन्तरपार्टी महिला संजाल इलाम नगर अध्यक्षमा मञ्जु तिम्सिना

अन्तरपार्टी महिला संजाल इलाम नगर अध्यक्षमा मञ्जु तिम्सिना

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

इलाम ,माघ २२।अन्तरपार्टी महिला सञ्जाल इलाम नगरपालिका अध्यक्षमा माओवादी केन्द्रकी मञ्जु तिम्सिना चयन भएकी छन । बर्तमान स्थानिय संरचना अनुसार इलाम नगरपालिका अध्यक्षमा तिम्सिना चयन भएकी हुन । समितीको उपाध्यक्षमा संघिय समाजवादीकी फुलमाया फेजुङ, सहसचिव राप्रपाकी सीता अधिकारी, कोषाध्यक्ष एमालेकी पबित्रा ढकाल रहेका छन ।

समितीको सदस्यहरुमा संघिय समाजवादीकी अनिता बस्याल, माओवादी केन्द्रकी प्रेमकुमारी गुरुङ र मेनुका राई शंकर, राप्रपाकी शुशिला श्रेष्ठ (मिलन), नेपाली कांग्रेसकी मिरा खाकी र सोमकुमारी गुरुङ नेकपा एमालेकी इन्दिरा पौडेल, नानु खत्री र तिर्थ दाहाल ढकाल रहेका छन । समितीको सचिव पद भने बैठकले चयन गर्ने अध्यक्ष तिम्सिनाले बताइन ।

नगर अध्यक्ष तिर्थ दाहाल ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला अन्तरपार्टी महिला सञ्जालकी सचिव रिपल राई रहेकी थिइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ