पार्टी एकताबारे नेकपा र क्रान्तिकारी माओवादीबीच तीन बुँदे सहमति

पार्टी एकताबारे नेकपा र क्रान्तिकारी माओवादीबीच तीन बुँदे सहमति

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२२ माघ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । पार्टी एकताको विषयलाई लिएर दुबै पार्टीका शिर्ष नेताहरुबीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ ।

आइतबार भएको वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधिनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुले सहमति गरेका छन् ।

पार्टी एकताबारे थप छलफल गर्दै जाने सहमति भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ