मेयर चढ्छन करोडका गाडी , जनता बोक्छन डोकोमा भारी !

मेयर चढ्छन करोडका गाडी , जनता बोक्छन डोकोमा भारी !

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

धरान , २१ माघ ।
अहिले देशै भरिका जनप्रतिनिधिहरु आफ्नो लागी गाडी , कार्यलयमा सुबिधा वृद्धि गर्न लगाइ रहेका छन् । कतै शौचालय र गाडी नभएको झोकमा अभद्र व्यवहार गरेको खबर आइरहेका छन् ।
यता धरानमा भने मेयर तारा बहादुर शुब्बाले करिब एक करोडको सुबिधा सप्पन्न गाडी खरिद गराएका छन् । जुन निर्णयको काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले बिरोध जनाएका थिए ।
धरानको पहाडी भेगमा अझै पनि राम्रो सडक र यातायातको अभावमा ढाकर बाेकेर खान बाध्य छन् । दानाबारि , बिष्णुपादुका लगायतका ठाउका बासिन्दा डाेकाेमा दाउरा , तरकारि बाेकेर बजार सम्म अाउन बाध्य छन् ।
मेयर महगाे गाडि चढेर विभिन्न हाेटलमा राति पनि कार्यक्रमको बहानामा जाने गरेको स्थानियबासिको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ