प्रदेशका भीआईपीलाई राष्ट्रिय र प्रदेशको पहिचान देखिने झण्डा अनिवार्य:सँगसँगै नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्नुर्ने

प्रदेशका भीआईपीलाई राष्ट्रिय र प्रदेशको पहिचान देखिने झण्डा अनिवार्य:सँगसँगै नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्नुर्ने

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, माघ २० । प्रदेशका भीआईपीले राष्ट्रिय र प्रदेशको पहिचान देखिने झण्डा अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि २०६९ लाई संशोधन गर्दैै प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका लागि झण्डा प्रयोगको मापदण्ड तोकेको हो ।

संघीय संरचनाअनुसार निर्माण भएका र हुने केन्द्रीय, प्रादेशिक र स्थानीय तहका कार्यालय तथा संघ र प्रदेशका भीआईपीले प्रयोग गर्ने झण्डासम्बन्धी नियम बनाइएको छ ।

गृहमन्त्रालयका अनुसार प्रदेशका कार्यालय तथा प्रदेशका भीआईपी पदाधिकारीले प्रदेशको आफ्नै पहिचान झल्कने खालको झण्डा प्रयोग गर्न सक्नेछन् । तर यसरी प्रदेशको पहिचान झल्कने झण्डा प्रयोग गर्दा सँगसँगै नेपालको राष्ट्रिय झण्डालाई पनि अनिवार्य प्रयोगमा ल्याउनु पर्नेछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ