भूगोल प्रवेश गरेकै आधारमा प्रदेशले शुल्क उठाउन नपाउने

भूगोल प्रवेश गरेकै आधारमा प्रदेशले शुल्क उठाउन नपाउने

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, माघ २० । आफ्नो भूगोल प्रवेश गरेकै आधारमा प्रदेश सरकारहरुले पर्यटन शुल्क उठाउन नपाउने भएका छन् ।

अर्थ मन्त्रालयले ‘प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को नमुनामा यस्तो व्यवस्था छ ।

सो नमूना कानुनअनुसार कुनै पनि प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र प्रवेश गरेकै आधारमा पर्यटकसँग कुनै पनि शीर्षकमा शुल्क उठाउन पाउने छैनन् ।

प्रदेशले उठाउन पाउने पाँच कर
१ घरजग्गा रजिस्ट्रेसन शुल्क
२ सवारी साधन कर
३ मनोरञ्जन कर
४ विज्ञापन कर
५ कृषि आयमा कर
–नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी