इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • शुक्रबार, माघ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इटहरी, माघ १९ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना४ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को ७ प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ