नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेकेा तीन महिने एकिकृत जनजागरणा अभियान अन्तरगत मुलुकभर बिभिन्न कार्यक्रमहरू भइरहेका छन् । यसैक्रममा सुनसरीमा पनि वाल पेन्टिङ, सरसफाइ ,प्रशिक्षण लगायतकाे गतिबिधि भइरहेकेा छ ।
नेकपाका बिभिन्न भातृ संघ संगठनहरूले पनि अभियानमा सक्रिय सहभागीता जनाएकाछन् । अाज धरानको सदन मा. बि. मा अनेरास्ववियु (क्रान्तिकारी) इकाइ कमिटीले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



