​प्रहरीको एउटा असफल ‘इन्काउन्टर’ : महानगरीय अपराध महाशाखामा खैलाबैला !

​प्रहरीको एउटा असफल ‘इन्काउन्टर’ : महानगरीय अपराध महाशाखामा खैलाबैला !

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, १४ माघ। 
इन्काउन्टरमा मरे भनिएका मोष्ट वान्टेड व्यक्ति अस्पताल लैजादा जीवित नै भएपछि प्रहरी चकित भएका छन्। गत साता डिल्लिबजार कारागारबाट भागेका टिका बहादुर थापा ‘टिके’लाई शनिबार प्रहरीले चितवनको रामनगरमा गोली हानेको थियो। गोली लागेर ढलेका उनको मृत्यु भएको भनेर फिल्डमा रहेका प्रहरीले माथि खबर गरेका थिए। तर अस्पताल लैजादा उनी सामान्य बिरामीजस्तै बोलिरहेका थिए।

यो घटनाले महानगरीय अपराध महाशाखामा खैलाबैला मच्चिएको छ। स्रोतका अनुसार इन्काउन्टरमा खटिएका एक प्रहरीको कमजोरीले यस्तो हुन पुगेको हो।
कुख्यात डाँका टिके माघ ४ गते डिल्लीबजार कारागारबाट भागेका थिए। उनलाई खोज्दै गएको अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली हानेको हो। -दृश्टीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ