मेयर साउदको घरमा बम विस्फोट

मेयर साउदको घरमा बम विस्फोट

  • बुधबार, माघ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कैलाली, माघ १० ।
कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदको घरमा बम विस्फोट भएको छ ।

मेयर साउदको घरमा आज विहान अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

घर भन्दा ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बम विस्फोटबाट घरको भित्ता भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ