दाङ जाँदै गरेको बस सल्यानको भाटखोलामा खस्यो, दुईको मृत्यु

दाङ जाँदै गरेको बस सल्यानको भाटखोलामा खस्यो, दुईको मृत्यु

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

८ माघ, दाङ ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरतबहादुर विकले जानकारी दिनुभयो ।
सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ । घटनास्थालमा पुगेका प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ