एमाले अध्यक्ष ओली आज स्वदेश फर्कंदै

एमाले अध्यक्ष ओली आज स्वदेश फर्कंदै

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ४ माघ ।
स्वास्थ्य परिक्षणका लागी थाईल्याण्डको बैंकक जानुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

ओली थाई एअरवेजको विमानबाट मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्नुहुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताउनु भयो ।

थाइल्यान्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो गरी स्वदेश फर्किन लाग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ