मोदीले मुख खोले: ओली पार्टी अध्यक्ष, प्रचण्ड प्रधानमन्त्री

मोदीले मुख खोले: ओली पार्टी अध्यक्ष, प्रचण्ड प्रधानमन्त्री

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

३ माघ,काठमाडौँ । नवनिर्वाचित सांसद अमनलाल मोदीले नेकपा एमाले र माओवादी केन्द्रबीच माघ महिनाभित्रै एकता हुने बताएका छन् । उनले फागुनको दोस्रो हप्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता मोदीले एकीकृत पार्टीको नेता एवम् नवनिर्वा्चित सांसद अमनलाल मोदीले यही माघ महिनाभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र फागुण दोस्रो सातामा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।

नेता मोदीले माकेको एमालेमा विलय नभएर एकता हुने बताउँदै ओली र प्रचण्ड एक जना अध्यक्ष र अर्को प्रधानमन्त्री हुने दाबीगरे । ‘एकजना प्रधानमन्त्री, अर्को अध्यक्ष नै हो, किनकी यो कुनै पार्टीमा विलय हुने कुरा होईन, यो त एकता हो’ मोदीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ