३ माघ,डोटी । सात नम्बर प्रदेशको राजधानीको माग गर्दै दिपायलमा मशाल जुलुस बालिएको छ ।
केही दिनदेखि खुलेको बन्द र अान्दोलन फेरि अाजबाट सुरु हुने भएको छ । सरकार अाज बस्ने मन्त्रिपरिषद् बैठकबाट अस्थायी राजधानी तोक्न सक्ने बताइएको छ । केही नेताहरुले धनगढी वा अत्तरिया अस्थायी राजधानी तोक्ने षड्यन्त्र भइरहेको बताउँदै डोटीबासी फेरि अान्दोलनमा उत्रेका छन् ।
अाजबाट गरिने अाम हड्तालमा नागरिक समाज,उद्योगी-व्यवसायी र सबै राजनीतिक दलको सहभागिता हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline