२ माघ, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कोइराला परिवारको भेला भएको छ ।
कांग्रेस नेत्री सुजाता कोइरालाको निवासमा लञ्ज मिटिङ भएको हो । जसमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए । भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए ।
केन्द्रीय कार्यसमितिको बैठकमा पनि आफूहरु समान धारणाका साथ प्रस्तुत हुने उनले बताए ।
तर, पछिल्लो समय शेखर, सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट देखिएका छन भने शशांक कोइराला देउवावप्रति नरम देखिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline