रक्सीको बोटलसहित घाँसबारीमा भारतीय सेनाका कामाण्डर (भिडियाे सहित)

रक्सीको बोटलसहित घाँसबारीमा भारतीय सेनाका कामाण्डर (भिडियाे सहित)

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

३० पुस,काठमाडौं । सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्‍न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् ।

नजिकै झोला जस्तो देखिन रातो बस्तु छ । त्योसँगै ठूलो रक्सीको बोटल छ । केही युवाहरुले उनको भिडियो खिचिरहेका छन् ।

यो भिडियो भारतीय र नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् ।

यो भिडियोले भारतीय सुरक्षाकर्मीको हविगत देखाएको छ ।

https://www.facebook.com/mirmireonline3/videos/1623937657713143/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ