हाइड्रो र पर्यटनआर्थिक विकासका मेरुदण्ड : चन्द्र ढकाल

हाइड्रो र पर्यटनआर्थिक विकासका मेरुदण्ड : चन्द्र ढकाल

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बेनी। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताउनुभएको छ ।
म्याग्दीउद्योग वाणिज्य संघले बेनीमा आयाजना गरेको छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधनगर्दै ढकालले म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गर्नुभयो ।
मुलुकले संघीय संबिधानपनिप्राप्त गरेको र सोहि संबिधानबमोजिम सबै निकायकानिर्वाचन सम्पन्नभइसकेकाले अव सवैको ध्यानमुलुकको आर्थिक विकासमा केन्द्रीतभएको ¬¬तर त्यसकालागि झन्झटिला परम्परागतकानुनमा समयानुकुल संसोधनआवश्यक रहेको कुरा जोडदिनुभयो ।
रेमिटेन्स भित्राउने जिल्लाको रुपमाम्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिकलगानीमाआकर्षित गरी म्याग्दीको आर्थिक विकासमालगाउन सबैसंग आग्रहगर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ