३० पुस,काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकी छन् ।
थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता अाज उपचारका लागि दिल्लि गएकी हुन् । यसअघि नेपालमै उपचार हुँदै अाएकाे भएपनि यसपटक नयाँदिल्ली
गएकी छन् । प्रचण्डको नीजि सचिवालयले भने अस्पतालले नै दिल्ली रिफर गरेको हो ।
पुत्र प्रकाश दाहालकाे निधनकाे पिडाले स्वास्थ्य समस्या बढाएकाे भएपनि सिता प्रचण्डकाे साथमा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त थिर्इन ।
तर पछिल्लाे समय स्वास्थ्य समस्या बढेपछि नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा दिल्लि रिफर गरिएकाे हाे । सिताकाे साथमा छाेरीहरु गंगा दाहाल र रेणु दाहाल गएका छन् । प्रचण्ड भने गएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline