चितुवाको छालासहित तीन युवक पक्राउ

चितुवाको छालासहित तीन युवक पक्राउ

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

चितुवाको छालासहित तीन जना युवकलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ९, झिंगेखोलास्थित एक होटलको कोठामा लुकाइछिपाई राखिएको अवस्थामा चितुवाको छालासहित ३ जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद गरिएको छाला र पक्राउ गरिएका ३ जनालाई आज सार्वजनिक गरिएको हो ।

चितुवाको छाला लुकाई छिपाइ राखिएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले चितुवाको छालासंगै तीन युवक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बुद्धिसागर पुरीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ