काठमाडौ २९ पौष ।
नेपाल राष्ट्र बैंक आजबाट शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएको छ ।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आजदेखि केन्द्रिय बैकसहित देशभरका सबै शाखाहरु खुला रहने राष्ट्रबैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।
अर्थ मन्त्रालयले गत असोज १ गते गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सोही अनुसार सर्कुलर गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline