अमेरीकाले रातो रेखा पार गरेको भन्दै ईरानद्धारा विरोध

अमेरीकाले रातो रेखा पार गरेको भन्दै ईरानद्धारा विरोध

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

ईरानले आफ्नो मुलुकको प्रमुख न्यायलयका अधिकारी आयातुल्ला सादिक अमोरी लारिजानिकमाथि प्रतिवन्ध लगाएर अमेरीकाले रातो रेखा पार गरेको बताएको छ ।
ईरानका विदेश मन्त्रीले अमेरीकाको कदमको विरोध गर्दै देशले आफ्नो परमाणु कार्यक्रम यथावत राख्ने बताएका छन् ।
अमेरीकाले ईरानमाथि यो अन्तिम मौका भन्दै धम्की दिए पनि ईरानले आफ्नो राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जस्तो सुकै प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ