चेम्बर पनि महासंघमा रुपान्तरण, पुनः राजेश काजी अध्यक्ष

चेम्बर पनि महासंघमा रुपान्तरण, पुनः राजेश काजी अध्यक्ष

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् भने कमलेश कुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका छन् ।
मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको जनाएको छ । चेम्बरको सांगठनिक संरचना महासंघको जस्तै हुनेछ । पुस ११ गतेको मन्त्रिपरिषद्बाट चेम्बर महासंघमा रुपान्तरण भएको हो।
जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्र कुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्य समितिले सम्वन्धित क्षेत्रबाट निर्वाचित भएका सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।

उद्योग तर्फ

लोकमान्य गोल्छा
राजेन्द्र प्रसाद अर्याल
डा.अञ्जान शाक्य
दीपक श्रेष्ठ
सुमित कुमार अग्रवाल

वाणिज्य तर्फ
देवेन्द्र भक्त श्रेष्ठ
निलकण्ठ चौलागाई
सन्तोष कुमार पाण्डे
किशोर कुमार अग्रवाल
नवराज ढकाल
राष्ट्रभूषण चाकुवजी
राजु श्रेष्ठ
कैलाश चन्द्र गोयल
सुभाष चन्द्र संघाई
दीपक काजी तुलाधर
मनोज कुमार केडिया
सुधिर मित्तल
अशोक कुमार अग्रवाल
दीपेश रत्न तुलाधर

जिल्ला तर्फ
रण वहादुर श्रेष्ठ
राम श्रेष्ठ
टिकाराम शर्मा
श्रीकृष्ण रिजाल
मोहनराज शर्मा
टंक प्रसाद पोखरेल
खुश नारायण सैंजु
सतिश कुमार अग्रवाल
शभा पौडेल
सन्तोष खतिवडा
गोविन्द वहादुर शाही

वस्तुगत तर्फ
सुरेन्द्र कुमार श्रेष्ठ
सुरेन्द्र कुमार शारदा
अर्जुन प्रसाद शर्मा
मृगेन्द्रमेहर श्रेष्ठ
मनोहर दास मुल श्रेष्ठ
रवि के.सी.
सञ्जय कुमार अग्रवाल

संस्थागत तर्फ

दिपक क“ुवर
त्रिभुवनधर तुलाधर

आवद्ध तर्फ
राजारत्न तुलाधर
नीरज राई

मनोनित
रमेश महर्जन
ज्योती प्रकाश पाण्डे
उर्मिला श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी