पुर्वी चीनीया सागरको विवादीत क्षेत्र मध्य जापानले दावी गरीरहेको क्षेत्रमा चीनीया युद्धक पानी जहाज प्रवेश गरे पछि जापानले विरोध जनाएको छ ।
जापानले चीनीया राजदुतलाई बोलाएर स्पष्टीकरण लिएको छ । बुधबार र बिहिबार कुनै देशको पनडुव्वी पनि त्यस क्षेत्रबाट गएको जापानी सेनाले बताएको छ ।
तर त्यो कुन देशको पनडुब्बी हो भनेर एकीन नभएको बताईएको छ ।
चीनीया सागरमा चीन तथा अन्य देशहरुबीच सीमा विवाद रहदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline