महिनावारी हुदाँ नदी तर्न नपाईने ?

महिनावारी हुदाँ नदी तर्न नपाईने ?

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

घानाको स्कुलले आफ्ना छात्राहरुलाई महिनावारी भएको बेला नदी तर्न दिदैन । अफीन नदीमा बनेको पुलमा धार्मिक मान्यताका कारण पिरियडस् भएका छात्रालाई हिड्न दिईदैन । यस्तो प्रतिवन्धको बाल अधिकारका लागि काम गर्ने संस्थाहरुले विरोध जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी