आङकाजी शेर्पा सहितका जनजाति नेताले पृथ्वी नारायण शाहको प्रतिमामा थुके किन ?

आङकाजी शेर्पा सहितका जनजाति नेताले पृथ्वी नारायण शाहको प्रतिमामा थुके किन ?

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पृथ्वी नारायण शाहको जन्म दिवसको अवसरमा राष्ट्रिय एकता दिवसको नाममा आज सरकारले सार्वजनिक विदा दियो । सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा आज माल्यार्पण गरियो ।
तर अर्को तर्फ पृथ्वी नारायण शाहले आदिवासी जनजातिको सत्ता खोसेको भन्दै यसको विरोधमा रहदै आएका आदिवासी जनजाति आन्दोलनकर्मीले भने पृथ्वी नारायण शाहको प्रतिमामा थुकेका छन् ।
कीर्तिपुरमा रहेको प्रतिमामा आङकाजी शेर्पा सहितका अन्य नेताहरुले थुकेर कार्यक्रम गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ