उत्तरकोरीयाले दक्षिण कोरीयामा हुने ओलम्पिकमा बिशेष टिम पठाउने

उत्तरकोरीयाले दक्षिण कोरीयामा हुने ओलम्पिकमा बिशेष टिम पठाउने

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

दुवै देशबीच आणविक हतियार र युद्धको माहौल सेलाएको छ । तातिएको छ मेल र कुटनीतिको माहौल । मंगलबार दुवै देशबीच बार्ता भए पछि यस पटकको विन्टर ओलम्पिकका उत्तर कोरीयाले एथलेट्स, कलाकार र चियर लिडर सहितको बिशेष टिम पठाउने भएको छ ।
यस अघि युद्धउन्मुख परिस्थितिका कारण खेलमा भाग लिने बारे उत्तर कोरीयाले निश्चित गरेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ