डा. केसी काण्डको छानविन विप्लवको पार्टीले मात्र गर्न सक्छ :पूर्वजर्नेल डा.बस्न्यात

डा. केसी काण्डको छानविन विप्लवको पार्टीले मात्र गर्न सक्छ :पूर्वजर्नेल डा.बस्न्यात

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

२५ पुस,काठमाडौं । नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले सरकार, अदालत बाहिरी शक्तिको इशारामा चल्न गरेको बताएका छन् ।

राजनीतिक विश्लेषक समेत रहेका डा.बस्न्यातले विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको दाबी गरे ।

एक अनलाइनलाई अन्तरवार्ता दिँदै डा.बस्न्यातले राज्यशक्तिमा रहकेा अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अर्को विद्रोह अावश्यक रहेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नामै लिएर राज्य संचरनाविरुद्ध विद्रोह गर्न सक्ने बताए । ‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ, विप्लवले बिद्रोह गर्नसक्नेछन्’ डा. बस्न्यातले भने ।

नेपाली सेनाभित्र राम्रो छवी बनाएका बस्न्यातले डा.गोविन्द केसीको काण्डको छानविन नेकपाले मात्रै गर्ने बताए । उनले अाफू नेकपामा अवद्ध नभएको बताए तर पछिल्ला गतिविधिले त्यो देखाएको दाबी गरे ।

नेपालको सबै संरचनामा काम गर्ने व्यक्तिहरुसँगको विश्वास गर्न नसक्ने अवस्था अाएको बताउँदै यसै रहे अक्रो क्रान्ति हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ