निर्वाचन आयोग कुन अदृष्य शक्तिको प्रभावमा छ ?

निर्वाचन आयोग कुन अदृष्य शक्तिको प्रभावमा छ ?

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भक्तपुर, पुस २५ । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।

मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले आयोगका पछिल्लो गतिविधि नियाल्दा देशी–विदेशी शक्तिको ‘तुरुप’कोरुपमा प्रयोग भइरहेको आभास हुने बताए ।

वर्तमान सरकाले जनादेश र संविधानविपरीत गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै राईले ‘यो सरकारले गरेका निर्णय नयाँ सरकारलाई मान्य हुँदैन’–भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ