डाक्टर केसी सर्वोच्चमा

डाक्टर केसी सर्वोच्चमा

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

अवहेलना मुद्दामा पक्राउ परेकय त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालत पुर्‍याएको छ।

सोमबार राति ८ बजे पक्राउ परेका केसीलाई सिंहदरबारस्थित प्रहरी वृतमा राखिएको थियो।

प्रहरीले मंगलबार बिहान नौ नबज्दै केसीलाई सर्वोच्च पुर्‍याएको हो। अदालतले मंगलबार ९ बजेभित्र उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ