डा बाबुराम पोखरेलको अन्त्येष्टि मंगलबार

डा बाबुराम पोखरेलको अन्त्येष्टि मंगलबार

  • सोमवार, पुस २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

 

काठमाडौँ, २४ पुस।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधनमा विद्यार्थी संगठनले दुःख व्यक्त गरेका छन् ।
अनेरास्ववियुका अन्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आज संयुक्त विज्ञप्ति जारी गरी डा पोखरेलले निजी क्षेत्रबाट नेपालको शैक्षिक जगत्मा महत्वपूर्ण र उल्लेखनीय योगदान पु¥याएको जनाउनुभएको छ ।
सत्सठ्ठीय वर्षीय डा पोखरेलको आइतबार बिहान निधन भएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो ।
उहाँको मंगलबार अन्त्येष्टि गरिने प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ