हृदयघातका कारण बाबुरामको मृत्यु

हृदयघातका कारण बाबुरामको मृत्यु

  • आइतवार, पुस २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२३ पुस,काठमाडौं । पूर्वसभासद् एवम् निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोख्रेलको मृत्यु भएको छ ।

हृदयघातका कारण ६७ वर्षीय पोखरेलको मृत्यु भएको बताइएको छ । भिएस निकेतनका संचालका समेत रहेका पोखरेलको आइतबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

पोख्रेलका श्रीमती र दुई छोरा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ